दफा १३३
प्रतिवेदन पेश गर्नु पर्ने
दफा १३१ बमोजिम सञ्चालन र व्यवस्थापन गरिएको बीमकले सम्बन्धित प्रदेशमा वर्षभरिमा गरेको काम कारबाहीको तोकिए बमोजिम वार्षिक प्रतिवेदन तयार गरी प्रदेशको सम्बन्धित निकायमा पेश गर्नु पर्नेछ। त्यसरी तयार: गरेको प्रतिवेदनको एकप्रति प्राधिकरणमा समेत पठाउनु पर्नेछ।